भरीभराउ तालतलैया
तालतलैया मनोरम पर्यटकीय ठाउँहरुमध्येमा पर्छ । इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि पुगिने तालतलैयामा विदेशी र स्वदेशी कलाकारले निर्माण गरेका ढुंगाका आकर्षक मूर्ति भेटिन्छन ।
ढुंगाका मूर्तिबाहेक तालतलैया आफैमा एक प्राकृतिक मनोरम ठाउँ हो ।
यहाँ चिडिया घर, वन भोज स्थलका मनोरम स्थल छन् । यहाँ पिङ, चर्खेपिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जंगली जनावर समेत राखिएको छ । यहाँ भएका मृग, बाह्रसिंगे, अस्ट्रिज, अजिंगर, चरीबाघ, विभिन्न प्रजातीका मुसा, स्याल ,मयुर, बादरलगायतलाई हेर्नका लागि विशेषगरि शैक्षिक संस्था विदा र शनिबारका दिन विद्यार्थीको जमघट हुने गर्छ ।

Comments
Post a Comment