महाविर पुन आखिर को हुन ? कहाँ हुन उनको जिवनी

 महाबिर पुनको जन्म नेपालको माग्दी जिल्लाको नाङी भन्ने ठाँउमा भएको थियो।उनि एक गरिब परिवारमा जन्मिएका थिए।उनको बुवा होर्खा आर्मीमा काम गर्थे भने आमा घरको काम गर्थिन।उनको जिवन विकट ठाउँमा समान्य हिसावले बितेको थियो।उनले पढ्ने स्कुलमा न किताब हुन्थे न लेख्नलाई कापी कलम नै।सानोमा उनि पढ्न साथ साथै भेडा चराउने र घरको काममा सहयोग गर्ने गर्थे।उनको बाबा जब आर्मीबाट रिटाएर भएर आउनु भयो।


आफ्नो छोराको अवस्था देखेर पढाईको महत्व बुझेर होला पुनलाई राम्रो स्कुल पढाउनको निमित्त बसाई सर्ने निणर्य गर्नुभयो।उनका बुवाको आफ्नो कमाई सबै आफ्ना छोरा माथी लगानी गर्नुभयो।पुनले पनि राम्रो सँग पढेर हाइ स्कुलको पढाई सक्नु भयो र १२ बर्ष एक शिक्षकको रुपमा काम गर्नु भयो।नेपालको शिक्षक जागिरले भाई बहिनिको उच्च शिक्षाको लागी पर्याप्त नभएकोले उनले बेलायत (Uk) गएर पढाई सँगसँगै केहि पैसा कमाउने उद्देश्य बनाउनु भयो।1988 मा बेलायतको युनिभर्सिटी अफ नेब्रस्का पढ्ने अवसर पाउनु भयो।र उक्त युनिभर्सिटीबाट 1996 बिज्ञान बिषयमा डिग्री लिनु भयो।

आज नेपालमा धेरै जसो मान्छे कसरी बिदेशमा आफ्नो भविष्य बनाउने भन्ने अवसर खोजीरहेका हुन्छ।तर पुनले पाएको अवसर छाडेर २४ बर्षपछि आफु जन्मिएको गाउँ फर्किए।उनले आफ्नो गाउँको अवस्था उस्तै देखे जति खेर २४ बर्ष अगाडी उनले छोडेर गएका थिए।उनले आफ्नु गाँउको शिक्षा प्रणाली सुधार्न लागी परे।र उनले आफ्न्क गाँउको हिमान्चल हाई स्कुललाई मोर्डन रुपमा परीवर्तन गर्न सफल भए।त्यहा उनले कम्प्युटर शिक्षा देखि अन्य अरु धेरै प्रोग्रामहरु संचालित छ।

Comments

Post a Comment

Popular posts from this blog

शंकरबेली तालमा भए मान्छे मोहित,घुउचो लाग्छ मान्छेको

बराहक्षेत्रको इतिहास जो तपाईंलाई थाहा छ?

गजल